बेलायतको प्रधानमन्त्री बन्ने दौडमा रिसी सुनक, तेस्रो चरणको मतदानमा पनि अगाडि

एजेन्सी- बेलायतको प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको दौडमा रिसी सुनक अगाडि आएका छन्। सोमबार कन्जरभेटिभ पार्टीको नयाँ नेता छान्नका लागि सांसदहरूबीच भएको तेस्रो चरणको मतदानमा पनि उनी पहिलो स्थानमा रहे। पूर्वअर्थमन्त्री रिसी सुनकबाहेक दोस्रो नम्बरमा व्यापारमन्त्री पेनी मोर्डेन्ट, तेस्रो नम्बरमा परराष्ट्रमन्त्री लिज ट्रस र चौथो नम्बरमा केमी बडेनोच रहेका छन् । जुलाई १४ मा भएको […]

सम्बन्धित सामग्री

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री नियुक्त

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ । बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गर्नुभएको हो । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुनुहुन्छ । ४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बन्नुभएको छ । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो । प्रधानमन्...

संसद् प्रवेश गरेको सात वर्षमा नै कसरी बेलायतको प्रधानमन्त्री पदमा पुगे ऋषि ?

कन्जरभेटिभ नेता पेनी मोर्डन्टले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ४२ वर्षीय ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । सुनक यसअघि प्रधानमन्त्रीको दौडमा प्रतिद्वन्द्वी लिज ट्रससँग पराजित भएका थिए ।भारतीय मूलका ऋषि सुनक बेलायती राजनीतिमा निकै छिटो समयमा उदाएका हुन् । उनी सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसद्को निर्वाचन जितेका थिए । सात वर्षपछि उनी अब प्रधानमन्त्री बन्न लागेका छन् । उनी बेलायतको इतिहासमा पहिलो अश्वेत प्रधानमन्त्री हुनेछन्।विपक्षी लेबर पार्टीका सांसद ७५ वर्षीय वी

भारतीय मूलका ऋषि सुनक कसरी पुगे बेलायतको प्रधानमन्त्री पदसम्म?

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ। कन्जरभेटिभ ‍पार्टीको टोरी लिडरको दौडबाट पेनी मोर्डन्टले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी प्रधानमन्त्री बन्ने पक्का भएको हो। सुनक यसअघि प्रतिद्वन्द्वी लिज ट्रससँग पराजित भएका थिए। बेलायती राजनीतिमा सुनकको निकै छिटो उदय भयो। उनले सन् २०१५ मा ३५ वर्षको…

बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो।...

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री

७ कात्तिक, काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ […]

लिज ट्रस बन्ने भइन् बेलायतकी प्रधानमन्त्री

लिज ट्रस बेलायतको प्रधानमन्त्री हुने भएकी छन्।बेलायतको सत्तारुढ दल कन्जरवेटिभ पार्टीको नेतामा सोमबार जित हासिल गरेसँगै उनले प्रधानमन्त्री बोरिस जन्सनको ठाउँमा प्रधानमन्त्री हुने भएकी हुन्।बेलायतमा महँगी अकासिएको‚ औद्योगिक अव्यवस्था र मन्दी छाएको समयमा उनी प्रधानमन्त्रीको कुर्सीमा बस्न लागेकी छन्।ट्रस दलको नेता चुनिएपछि पार्टी नेतृत्त्वका लागि लामो समय चलेको होडबाजीको पटाक्षेप भएको छ। दलको नेतृत्त्वका लागि पूर्वअर्थमन्त्री रिषी सुनक र विदेशमन्त्री रहेकी ट्रसबीच तीव्र प्रतिस्पर्धा भएको थियो।

बेलायतको प्रधानमन्त्री बन्ने रेसमा अझै ऋषि नै अगाडि

बेलायतको प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको दौडमा ऋषि सुनाक सबैभन्दा अघि रहेका छन् । सोमबार कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्नका लागि सांसदहरूबीच भएको तेस्रो चरणको मतदानमा पनि उनी पहिलो स्थानमा रहन सफल भएका हुन् ।उता सांसद टम टुगेंडहट भने यो रेसबाट बाहिरिएका छन् । पूर्व अर्थमन्त्री ऋषि सुनाकसँगै दोस्रो नम्बरमा वाणिज्य मन्त्री पेनी मोर्डेंट, तेस्रो स्थानमा विदेश मन्त्री लिज ट्रस र चौथो नम्बरमा केमी बडेनोच रहेका छन् । मंगलबार बाँकी चार उम्मेदवारबीच फेरि मतदान हुनेछ । अन्तिम दुई उम्मेदवा

बेलायतको प्रधानमन्त्री बन्ने दौडमा रिसी सुनक पहिलो नम्बरमा

एजेन्सी- बेलायतका पूर्वअर्थमन्त्री रिसी सुनक कन्जरभेटिभ पार्टीको नेता र आगामी प्रधानमन्त्री बन्नको लागि पहिलो चरणको मतदानमा विजयी भएका छन्। पार्टी सांसदको मतदानमा उनले ८८ मत प्राप्त गरे। व्यापारमन्त्री पेनी मोर्डेन्ट ६७ मतका साथ दोस्रो र विदेशसचिव लिज ट्रस ५० मतसहित तेस्रो भए। अर्थमन्त्री नदिम झावी र पूर्वस्वास्थ्य सचिव जेरेमी हन्ट प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएका छन्। […]

बेलायतको प्रधानमन्त्री बन्ने दौडमा थप तीन जना सामेल

एजेन्सी- बोरिस जोनसनले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नौ जनाले नयाँ प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्। यसमा कन्जरभेटिभ पार्टीका दुई नेता साजिद जाविद र जेरेमी हन्ट पनि सामेल भएका छन्, उनीहरूले अर्थतन्त्रमा सुधार ल्याउन कर कटौतीमा काम गरिरहेका छन्। पूर्वविदेशमन्त्री जेरेमी हन्ट वेस्टमिन्स्टरमा निकै बलियो स्थितिमा रहेको बताइएको छ। किनभने २०१९ मा भएको चुनावमा […]