यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २०० मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको हो। यो तापक्रम असाधारण रूपमा उच्च […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जेन्जी आन्दोलनका सहिदको मञ्चमा विवादित धर्मगुरुहरूलाई अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखिएको भन्दै सरकारको आलोचना गरेका छन् । सांसद सिंहले सरकारले जेन्जी सहिदको सम्मान गर्ने कार्यक्रममा विवादित धर्मगुरुहरूलाई प्राथमिकता दिएर संविधान र समावेशिताको मर्ममाथि नै प्रश्न उठाउने काम गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत […]
काठमाडौँ । झापाको दमकमा ठूलो परिमाणको लागु औषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका-२ बाट ४१।२३० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, बौकामजरफका १९ वर्षीय मोहमद फारुक र […]
काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको छ। जेनजी सडकको आयोजनामा मंगलबार साँझ गत भदौ २३ र २४ २०८२ मा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना गर्दै दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले जेनजी आन्दोलन दमन गर्नेहरूमाथि कानुनी प्रक्रिया पूरा […]
काठमाडौँ । आज जेन–जी आन्दोलनको ठीक एक वर्ष आज काठमाडौँमा एक कार्यक्रम गरियो। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित मन्त्रीहरू सहभागी थिए। त्यही सभामा विवाति धर्म गुरुहरू पनि सहभागी थिए। यसैलाई लिएर रास्वपा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत प्रश्न उठाइन्। उनले उक्त कार्यक्रममा मन्च बनाएको, विवादित व्यक्तिहरू मन्त्रीहरूसँगै बसेकोलगायत विषयमा आपत्ति जनाएकी हुन् । त्यस्तै […]
अमेरिकी सरकारले आर्थिक वर्ष २०२६ को डाइभर्सिटी भिसा कार्यक्रम सञ्चालन गरेको तरिकालाई चुनौती दिँदै दायर गरिएको सामूहिक मुद्दाका निवेदकहरूले प्रभावित आवेदकको भिसा प्रक्रिया रोक्ने नीतिहरू अस्थायी रूपमा खारेज गर्ने अदालतको आदेश कार्यान्वयन गराउन मंगलबार आपत्कालीन निवेदन दिएका छन्। सेप्टेम्बर ८ मा अमेरिकी वरिष्ठ जिल्ला न्यायाधीश एडवर्ड जे. डाभिलासमक्ष मेदानी विरुद्ध ट्रम्पतथा त्यससँग जोडिएका मुद्दामा दायर […]