एजेन्सी- बोरिस जोनसनले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नौ जनाले नयाँ प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्। यसमा कन्जरभेटिभ पार्टीका दुई नेता साजिद जाविद र जेरेमी हन्ट पनि सामेल भएका छन्, उनीहरूले अर्थतन्त्रमा सुधार ल्याउन कर कटौतीमा काम गरिरहेका छन्। पूर्वविदेशमन्त्री जेरेमी हन्ट वेस्टमिन्स्टरमा निकै बलियो स्थितिमा रहेको बताइएको छ। किनभने २०१९ मा भएको चुनावमा […]