भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ। कन्जरभेटिभ पार्टीको टोरी लिडरको दौडबाट पेनी मोर्डन्टले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी प्रधानमन्त्री बन्ने पक्का भएको हो। सुनक यसअघि प्रतिद्वन्द्वी लिज ट्रससँग पराजित भएका थिए।
बेलायती राजनीतिमा सुनकको निकै छिटो उदय भयो। उनले सन् २०१५ मा ३५ वर्षको…