फूल मान्छेलाई किन मन पर्छ ? यो प्रश्न किनभने फूल मान्छेको आधारभूत आवश्यक्तभित्र पर्दैन । न यो खान मिल्छ, न लगाउन मिल्छ । फूल नहुँदैनमा मान्छेको जीवन नचल्ने पनि होइन । तर, मान्छे फूल देख्नसाथ किन उमंगित हुन्छन् ? जबकि धर्तीका अधिकांश प्राणी आफ्नो भोजनमा बढी आकर्षित हुन्छन् । त्यसपछि उनीहरु आफ्नो अश्रयको खोजीमा लाग्छन् […]