यसरी मलजल गर्दा गोदावरी फूल ढकमक्क फुल्छ

हरेकको घरघरमा फुल्ने फूल हो गोदावरी फूल । विशेषगरी असोज-कार्तिक महिनामा यो फूल फुल्छ । दशैं तिहारको लागि प्रयोग हुने पहिलो सयपत्री फूल हो भने दोस्रोमा गोदावरी फूल पर्छ । यसबेला अत्यधिक मात्रामा फूलको माग हुन्छ । यस्तो अवस्थामा गोदावरी फूललाई यसरी धेरै फूल फुल्ने बनाउन सकिन्छ । कस्तो माटोमा रोप्ने ? यसको लागि यही […]

सम्बन्धित सामग्री

गोदावरी फूल प्रदर्शनी ३ कात्तिकदेखि

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ ।नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गर्न लागिएको […]

युवाको रोजाइमा पुष्प व्यवसाय, राज्यको साथ र अनुदान नपाएको गर्छन् गुनासो

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिंगनगरमा क्षितिज नमूना कृषक समूहले व्यावसायिक रुपमा फूलखेती सुरु गरेको ४ वर्ष भयो। उनीहरूको पुष्प बगैँचामा अहिले ढकमक्क मखमली र गोदावरी फूल फुलेका छन्। तिहार नजिकिएसँगै सयपत्री फूलको माग पनि बढेको छ। समूहमा आबद्ध कृषकलाई तिहारका लागि फूलेको फूल टिप्न भ्याइनभ्याइ छ। समूहले यस वर्ष…

तिहारमा आयातीत सयपत्री फूल प्रतिबन्ध

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएसन नेपालले बताएको छ ।बिहीबार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औं गोदावरी फूल […]

तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध

काठमाडौं : सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ।तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भएपनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एशोसिएशन नेपालले बताएको छ।बिहीवार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रमा बोल्दै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको ति

जावलाखेलमा पुष्प मेला (फोटो फिचर)

काठमाण्डौ – गोदावरी फूल मेला तथा प्रदर्शनी आज बिहीवारदेखि सुरु भएकाे छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ ललितपुरको जावलाखेल मैदानमा १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएकाे हाे ।  तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलले जानकारी दिनुभयो । फूल व्यवसायको व्यावसायिक विस्तार तथा प्रवर्द्धनका लागि बर्सेनि मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो । प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियो...

जावलाखेल पुष्प मेला तथा प्रदर्शनी आजदेखि

काठमाण्डौ – गोदावरी फूल मेला तथा प्रदर्शनी आजदेखि सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको र तयारी पूरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले जानकारी दिनुभयो । फूल व्यवसायको व्यवसायिक विस्तार तथा प्रवर्द्धनका लागि वर्षेनी मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थि...

गोदावरी फूल प्रदर्शनी ३ कात्तिकदेखि

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ ।नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गर्न लागिएको […]

कात्तिक ३ गतेदेखि ४ दिने गोदावरी फूल मेला हुने

फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ । प्रदर्शनीको ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ २०७९ कार्तिक ३ देखि ६ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा हुने मेला संयोजक सीताराम पन्तले बताए ।सोमबार पत्रकार सम्मेलन गर्दै फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ।  तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनीक

यसरी गर्नुस् गोदावरी फूल खेती

काठमाडौं । डच फ्लाबर अक्सनमा गुलाबपछि दोस्रो स्थानमा पर्ने गोदावरी फूलको बजार नेपालमा पनि फस्टाउँदो छ । माटो वा प्लास्टिकको गमलामा गोदावरी फूल लगाई घर सजाउने कार्य विगतदेखि चलिआए पनि पछिल्लो समय यसको व्यावसायिक खेती गर्नेहरू बढेका छन् । विभिन्न रंग तथा अकार/प्रकारमा उपलब्ध हुने भएकाले यो फूलमा उपभोक्ताको रुचि बढ्दै गएको छ । यसको खेतीका लागि अन्य समय दिउँसोको तापक्रम २२ डिग्री सेल्सियस, रातिको तापक्रम १६ डिग्री सेल्सियस र फूलमा कोपिला लाग्ने समय २४ देखि २७ डिग्री सेल्सियस कायम राख्न सके गुणस्तरीय उत्पादन लिन सकिन्छ । यदि ग्रीन हाउसभित्र खेती गर्दै हुनुहुन्छ भने १६ देखि २५ डिग्री सेल्सियस तापक्रम, सापेक्षिक आद्रता ७० देखि ८ सय ५५, कार्बनडाइअक्साइडको मात्रा ६ सयदेखि ९ सय पीपीएम कायम राख्न सके राम्रो हुन्छ । प्रशस्त मात्रामा प्रांगारिक भएको माटोमा यसको उत्पादन राम्रो हुने पुष्पविज्ञहरू बताउँछन् । वरिष्ठ बागबानी विकास अधिकृतद्वय अनिलकुमार आचार्य र डा उमेद पुनका अनुसार माटोको पीएचको मात्रा ६ दशमलव ५ कायम राख्नुपर्दछ । सामान्यतया प्रतिवर्गमिटर ४५ देखि ६७ बोट हुने गरी बिरुवा लगाउनुपर्दछ । यसरी बिरुवा लगाउँदा १५÷१५ सेमि वा १०/१५ सेमिको दूरीमा बिरुवा लगाउनुपर्दछ । मल राख्दा जग्गा तयार गर्ने बेलामा नै डिएपी ५० ग्राम प्रतिवर्गमिटर बिरुवा लगाएपछिको तेस्रो सातादेखि पोटासियम नाइट्रेट ४ ग्राम प्रतिवर्गमिटर, क्याल्सियम एमोनियम नाइट्रेट, एमोनियम नाइट्रेट र म्याग्नेसियम सल्फेट ३ ग्राम प्रतिवर्गमिटर हाल्नुपर्दछ । त्यसैगरी यसको खेती गर्दा सिँचाइमा पनि विशेष ध्यान दिनुपर्दछ । सुक्खा समय बिरुवाहरू छिटो सुक्ने हुँदा सिँचाइ छिटो–छिटो गर्नुपर्दछ । यद्यपि बिरुवाको जरामा लामो समयसम्म पानी जम्ने गरी सिँचाइ गर्नु हुँदैन । ग्रीन हाउसमा दिउँसोको समय ढिलो गरी पानी हाल्नुहुँदैन । बिरुवा रोपेको ४ सातापछि पहिलो गोडाइ सुरु गर्नुपर्दछ र त्यसपछि हरेक १५ दिनमा एक पटक झारपात राम्ररी झिकेर गोड्नुपर्दछ । बिरुवा करिब डेढ फुटका भएपछि निहुरिने तथा ढल्ने समस्या हुने भएकाले बाँस वा निगालाका घोचा राख्नुपर्दछ । बिरुवाको उचाइ करिब ७ देखि ८ इन्च भइसकेपछि शाखा हाँगाहरूको संख्या बढाएर उत्पादन बढी लिन बिरुवाका टुप्पा चिमोटिदिनुपर्दछ । यो कार्य बिरुवा रोपेको तेस्रो र पाँचौं सातामा गरी दुई पटक गर्नुपर्दछ । फूलमा कोपिला लाग्न थालेपछि प्रत्येक हाँगामा एक–दुई वटा कोपिला छाडेर वरिपरिका मसिना कोपिला टिपिदिनुपर्दछ । कोपिला टिप्ने काम भदौ अन्तिम सातादेखि असोज पहिलो सातासम्म गर्नुपर्दछ । यसो गर्नाले फूलको उत्पादन राम्रो भई आम्दानी बढी लिन सकिन्छ । ढकमक्क फूल फुलिसकेपछिको दोस्रो साताबाट आवश्यकताअनुसार विक्रीका लागि बजारमा पठाउन सकिन्छ ।

गणतन्त्र

म घोत्लिन बाध्य छु आज, साँच्चै मैले के गोदावरी फूल गुमाएँ? अनि सट्टामा रंगीचंगी कागजी फूल  हातमा लिएर खुब रमाएँ?