महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडासम्म भएन : फूल व्यवसायी

काठमाडौं : काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरूले दुखेको पोखेका छन्। काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि स्थान तोकेर सो स्थानहरूबाट फूल बिक्री भइरहेको जनाएको थियो।तर सो स्थानमा फूल बिक्री गरिरहेका व्यवसायीले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन्। भृकुटीमण्डपका फूल व्यापारीहरूले निश्चित ठाउँ तोकेर बिक्री गर्

सम्बन्धित सामग्री