बाइडेन प्रशासनको कमजोरी र अक्षमताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भयो: ट्रम्प

एजेन्सी, २७ भदौ: पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनको कमजोरी र अक्षमताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता र तालिवानको कब्जाले अमेरिकी जनता र सेना लज्जित हुनु परेको बताएका छन् । पूर्व राष्ट्रपति ट्रम्पले अफगानिस्तानको घटनाले अमेरिकी राष्ट्रपति बाइडेनको परीक्षाको घडी नजिकिएको बताएका छन् । उनले भने, अमेरिकी सेनाको लज्जास्पद बहिर्गमन, १३ सैनिकको हत्या र तालिबानीहरूको दिग्विजयले […]

सम्बन्धित सामग्री

‘अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दोषी’

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने तरिकाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ। नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्प प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन्। यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ।  प्रतिवेदनमा भनिएको छ कि तालिबानले सत्ता ग्रहण […]

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुमा पछुतो छैन : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्नुमा कुनै पछुतो नभएको बताएका छन् । बुधबार अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको १ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निर्णय सही भएको दोहोर्‍याएका हुन् ।

अफगानिस्तानमा अमेरिकाको उद्धार अभियान समाप्त

काठमाण्डाै - अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिएको बताएको छ। दुई दशक लामो युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो। तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्न सफल भएको अमेरिकी सेनाले जनाएको छ । विद्रोही समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएक...

अफगानिस्तानबाट सेना फिर्ता बाेलाएर कुनै पछुतो भएकाे छैन : बाइडेन

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लगेकोमा कुनै पछुतो नभएको बताउनुभएको छ । अफगानिस्तानको प्रान्तीय राजधानीमा विद्रोही समूह तालिबानले लगातार कब्जा जमाउँदै गइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको हो । राष्ट्रपति बाइडेनले अफगानिस्तानका नेतालाई एकजुट हुँदै आफ्नो राष्ट्रका लागि लड्न आग्रह गर्नुभएको छ । २० वर्षको सैन्य अभियानपछि अमेरिकी नेतृत्वको सेना स्वदेश फर्किएसँगै तालिबानले अफगानिस्तानमा आक्रमण बढाएको छ । राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट आफ्न...

अफगानिस्तानबाट सैनिक फिर्ता गरेकोमा पश्चाताप छैनः राष्ट्रपति बाइडेन

बीबीसी।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफागानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको स्पष्ट पारेका छन्।विभिन्न देशका नेताहरुले अफगानिस्तानबाट सैनिक फिर्ता गरेर अमेरिकाले गलत गरेको आरोप लगाइहेका बेला बाइडेनको प्रतिक्रिया आएको हो।उनले अफगानिस्तानका सबै नेताहरुलाई एकढिक्का हुन आव्हान गर्दै‘आफ्नो देशका लागि लड्न’आग्रह गरेका छन्।२० वर्ष लामो सैन्य कारवाही पछि अमेरिकी सेना आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट फर्किसक्ने छ।

श्वेत वर्चश्ववादको भावना आतंकवाद हो : राष्ट्रपति बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले श्वेत वर्चश्ववाद (ह्वाइट सुप्रिमेसी) को भावनालाई आतंकवादको संज्ञा दिएका छन् । कार्यभार सम्हालेको १०० औँ दिनको पूर्वसन्ध्यामा राष्ट्रपति बाइडेनले श्वेत वर्चश्ववादलाई घरेलु आतंकवाद भन्दै यसविरुद्ध सावधान रहन आवश्यक रहेको बताएका हुन् । युद्धग्रस्त अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयमा बोल्दै उनले वैश्विक आतंकवादी सन्जाल धेरै हदसम्म...