वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले श्वेत वर्चश्ववाद (ह्वाइट सुप्रिमेसी) को भावनालाई आतंकवादको संज्ञा दिएका छन् । कार्यभार सम्हालेको १०० औँ दिनको पूर्वसन्ध्यामा राष्ट्रपति बाइडेनले श्वेत वर्चश्ववादलाई घरेलु आतंकवाद भन्दै यसविरुद्ध सावधान रहन आवश्यक रहेको बताएका हुन् ।
युद्धग्रस्त अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयमा बोल्दै उनले वैश्विक आतंकवादी सन्जाल धेरै हदसम्म...