काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको छाउनीस्थित आर्मी अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गरिएको छ। पिसाब ग्रन्थी (प्रोस्टेट)मा समस्या भएपछि उनी छाउनीस्थित आर्मी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बुधबार अस्पताल भर्ना भएका रक्षामन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया सफल भएको जंगी अड्डाले जनाएको छ । रक्षामन्त्री पूर्णबहादुर खड्काको शल्यक्रिया अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी […]