सिन्धुली अस्पताल घटना: डाक्टरले मागे अस्पताल प्रमुखसँग सुरक्षा

उनीहरुले अस्पताल प्रमुख समक्ष सुत्केरी महिलाको मृत्यु पश्चात भएको तोडफोडले  आफूहरुले असुरक्षीत महसुस गरेको भन्दै सुरक्षा उपलव्ध गराउन माग गरेका छन्।

सम्बन्धित सामग्री

सिन्धुलीको दूधौलीमा बहुला कुकुरको आतंक

काठमाडौं । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा बहुला कुकुरले आतंक मच्चाएको छ । दूधौली नगरपालिकाको वडा नंबर ३ मा बहुला कुकुरले अहिलेसम्म सात जनालाई टोकिसकेको छ भने केही चौपायलाई पनि बहुला कुकुरले टोकेको जनाइएको छ । सेतो रंगको बहुला कुकुरले मान्छे र चौपायलाई जथाभावी टोकेर आतंक मच्चाएको स्थानीयले बताएका छन् । घाइतेहरुको सिन्धुली अस्पताल तथा स्थानीय […]

काँचुली फेर्दै सिन्धुली अस्पताल

सिन्धुली जिल्लाकै सबभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पतालले काँचुली फेर्दै गएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पताल यतिखेर आफूलाई सुधार्ने र स्वरूप फेर्ने क्रममा लागेको छ । प

सिन्धुली अस्पताल तोडफोडमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

संघका महासचिव डा सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाले चिकित्सक, तथा स्वास्थ्यकर्मीलाई मानसिक तनाव सिर्जना गरिएको भन्दै भर्त्सना गरिएको छ।

गर्भवती मृत्यु प्रकरणमा सिन्धुली अस्पताल तोडफोड, दोषी को ?

अस्पतालले उपचारका क्रममा लापरबाही गर्दा गर्भवती गुरुङको मृत्यु भएको आफन्तको आरोप छ । बेहोस बनाउने क्रममा चिकित्सकहरूले गतल औषधि प्रयोग गरेको र त्यही कारण गुरुङको मृत्यु भएको आफन्तको दाबी छ ।

सिन्धुली अस्पताल घटना : तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

मृतकका आफन्तले विरोधका कार्यक्रम फिर्ता लिएसँगै अस्पतालमा सेवा सुरु भएको छ। सहमति अनुसार घटनाका विषयमा छानबिन गर्न चार सदस्यीय समिति गठन हुने छ। समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने सहमति पत्रमा उल्लेख छ।

गर्भवतीको मृत्युपछि सिन्धुली अस्पताल तनावग्रस्त, बिहानैदेखि सबै सेवा ठप्प

सिन्धुली । गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि सिन्धुली जिल्ला अस्पतालको सेवा ठप्प भएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूहरू असुरक्षित भएको भन्दै बहिरंग, इमर्जेन्सीलगायत सेवा बन्द गरेका छन् । आक्रोशित स्थानीयले बीपी राजमार्गसमेत अवरुद्ध गराएका छन् । अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ । कमलामाई नगरपालिका-५ की गंगा गुरूङ श्रेष्ठ […]

चिकित्सकविहीन बन्दै सिन्धुली अस्पताल

सिन्धुली जिल्लाको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था सिन्धुली अस्पताल चिकित्सकविहीन बन्दै गएको छ। विशेषज्ञ चिकित्सकको सरुवासँगै स्वास्थ्य सेवा प्रभावित भएको सिन्धुली अस्पतालले जनाएको छ। अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार चार महिनाको बीचमा बिनाजानकारी आठ जना विशेषज्ञसहितका चिकित्सकको सरुवा भएको छ।

चिकित्सकविहीन बन्दै सिन्धुली अस्पताल

सिन्धुली अस्पतालमा कार्यरत आधा दर्जनभन्दा बढी चिकित्सकहरूको सरुवा भएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ । बिरामीको चाप बढेको समयमा विशेषज्ञसहितका ८ जना चिकित्सकहरूको सरुवा भएपछि बिरामी जाँच्न समस्या भएको अस्पतालले जनाएको छ ।