काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिने कार्यसूची […]
अमेरिकाले आप्रवासी भिसामा पनि कोभिड १९ विरुद्धको खोप आवश्यकता हटाएको छ । मार्च ११, २०२५ देखि लागू हुने गरी सीडीसीले कोभिड १९ विरुद्धको खोप आवश्यकता सम्बन्धि प्यानल चिकित्सकहरूलाई दिइने प्राविधिक निर्देशनहरू हटाउँदै आप्रवासी भिसा आवेदकले कोभिड १९ विरुद्धको खोप लिनुपर्ने आवश्यकताको अन्त्य गरेको छ । प्यानल चिकित्सकहरूले अब आप्रवासी भिसा आवेदकले कोभिड १९ विरुद्धको खोप […]
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी […]