सिन्धुलीको दूधौलीमा बहुला कुकुरको आतंक

काठमाडौं । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा बहुला कुकुरले आतंक मच्चाएको छ । दूधौली नगरपालिकाको वडा नंबर ३ मा बहुला कुकुरले अहिलेसम्म सात जनालाई टोकिसकेको छ भने केही चौपायलाई पनि बहुला कुकुरले टोकेको जनाइएको छ । सेतो रंगको बहुला कुकुरले मान्छे र चौपायलाई जथाभावी टोकेर आतंक मच्चाएको स्थानीयले बताएका छन् । घाइतेहरुको सिन्धुली अस्पताल तथा स्थानीय […]