गर्भवतीको मृत्युपछि सिन्धुली अस्पताल तनावग्रस्त, बिहानैदेखि सबै सेवा ठप्प

सिन्धुली । गर्भवतीको मृत्यु भएको घटनालाई लिएर आफन्त र स्थानीयले तोडफोड गरेपछि सिन्धुली जिल्ला अस्पतालको सेवा ठप्प भएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूहरू असुरक्षित भएको भन्दै बहिरंग, इमर्जेन्सीलगायत सेवा बन्द गरेका छन् । आक्रोशित स्थानीयले बीपी राजमार्गसमेत अवरुद्ध गराएका छन् । अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ । कमलामाई नगरपालिका-५ की गंगा गुरूङ श्रेष्ठ […]