हुम्ला उद्योग वाणिज्य संघद्वारा भूकम्पपीडितका लागि एक लाख सहयोग

सिमकोट – उद्योग वाणिज्य संघ हुम्लाले जाजारकोट भूकम्प पीडितका एक लाख पाँच हजार आर्थिक सहयोग प्रदान गरेको छ। संघका जिल्ला अध्यक्ष नाम्ग्याल तामाङले प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलमार्फत प्रधानमन्त्री राहत कोषमा सो सहयोग प्रदान गरेका हुन्। संघका द्वितीय उपाध्यक्ष रामबहादुर भण्डारीले जाजरकोटमा कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएकाहरूका लागि संघको हुम्ला शाखाद्वारा एक लाख […]

सम्बन्धित सामग्री

अग्नि पीडितलाई सहयोग

आगलागीबाट पीडित भएका उद्योगी व्यवसायीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।संघले पीडितलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैयाँ सहयोग गरेको हो । आगलागीबाट पीडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ । संघले व्यवसायी सुरक्षित कोषबाट ३ लाख र कार्यसमितिबाट संकलित सो रकम पीडितलाई सहयोग गरेको हो ।७ कात्तिकमा आगलागीबाट […]

दाङका आगलागी पीडितलाई आर्थिक सहयोग

जिल्ला उद्योग वाणिज्य संघ दाङले  आगलागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । सङ्घले मंगलबार एक कार्यक्रम आयोजना गरी यही कात्तिक ७ गते घोराही उपमहानगरपालिका–१५ मा फर्निचर उद्योगमा भएको आगलागीका पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो । आगोलागीबाट पीडित तीन व्यवसायीलाई सङ्घले रु पाँच लाख २३ हजार सहयोग गरेको हो । सङ्घले व्यवसायी सुरक्षित कोषबाट रु तीन लाख तथा सङ्घको कार्यसमिति तथा उद्योगी व्यवसायीबाट सङ्कलित रु दुई लाख २५ हजार सहयोग गरेको सङ्घका जिल्ला अध्यक्ष टङ्कसिँह बुढाथोकीले ज

इलाम अस्पताललाई तीन लाख सहयोग

इलाम । इलाम अस्पताललाई आवश्यक उपकरण खरिदका लागि नगद सहयोग गरिएको छ । ‘इलामेहरुको पीडामा मल्हम पट्टी हाम्रो अभियान, कोभिड ब्यवस्थापन तथा राहत कोष’ नामक समूहले नगद तीन लाख सहयोग गरेको हो । उद्योग वाणिज्य संघ इलामको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी र नेपाल पत्रकार महासंघ सदस्य रहेको संस्थाले इलाम अस्पताल सञ्चालक समिति इलामका प्रमुख गणेश […]

उद्योग वाणिज्य सङ्घद्वारा स्वास्थ्य सामग्री प्रदान

म्याग्दी । म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापनाको ५०औँ वर्ष पूरा गरेका अवसरमा जिल्ला अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेनी अस्पताल, छ स्थानीय तह, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा र बालगृहलाई रु एक लाख ७० हजार मूल्य बराबरको मास्क, स्यानिटाइजर र पञ्जा सहयोग गरेको हो । कोरोना भाइरसको सङ्क्रमण […]

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री सहयोग

वीरगञ्ज उद्योग वाणिज्य संघले नारायणी अस्पताललाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि वीरगन्ज उवासंघका अध्यक्ष सुबोधकुमार गुप्ताले ९ लाख मूल्य बराबरको ३ थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरे । अध्यक्ष गुप्ताले हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण रुपमा सञ्चालनमा आउने विस्वास […]

भक्तपुर उद्योग वाणिज्य संघद्वारा सहयोग हस्तान्तरण

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाले स्थापना गरेको आइसोलेसन सेन्टर र अक्सिजन प्लान्ट सञ्चालनका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष प्रदिप श्रेष्ठले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई संघको तर्फबाट दुई लाख रूपैयाँ र तीन थान अक्सिजन कन्सन्ट्र«ेटर हस्तान्तरण गरे ।उक्त अवसरमा भक्तपुर नगरपालिकाका मेयर श्री सुनिल प्रजापतिले संघको सहयोग तथा सदभावका लागि धन्यवाद […]

ज्योति ग्रुपद्वारा कोभिड राहतमा २ करोडको सहयोग

ज्योति ग्रुपअन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी र भाजुरत्न ट्रेडिङ्ग कम्पनीले कोरोना महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रूपैयाँ प्रदान गरेको जनाएको छ । यस्तै क्रिएशन नेपाललाई ५ लाख २२ […]

संघको कोभिड संकट व्यवस्थापन कोषमा नौ लाख

तनहुँ। तनहुँ उद्योग वाणिज्य संघको सक्रियतामा स्थापना गरिएको कोभिड संकट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ संकलन भएको छ। कोरोनाको दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि संघले स्वास्थ्यसामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो। यसअघि आठ लाख ४२ हजार ७३७ रुपैंयाँ संकलन भएकोमा शुक्रबार मात्रै ५५ हजार नौसय ९० रुपैंयाँ थपिएको संघले जनाएको छ। रासस

कोभिड सङ्कट व्यवस्थापन कोषमा नौ लाख

तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको सक्रियतामा स्थापना गरिएको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ सङ्कलन भएको छ । कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि सङ्घले स्वास्थ्य सामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो । यसअघि रु।आठ लाख ४२ हजार ७३७ सङ्कलन भएकोमा शुक्रबार मात्रै रु।५५ […]

अक्सिजन प्लान्ट र कोरोना अस्पताल व्यवस्थापनका लागि आर्थिक सहयोग

दाङ : तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो हस्पिटलको व्यवस्थापनका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन्। आइतबार तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा उपमहानगरलाई  साढे तीन लाख रुपैयाँ सहयोग गरिएको छ। संघका महासचिव बिनिल केसीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई ३ लाख ५४ हजार ६६० रुपैयाँ हस्तान्त्ररण  गरेका छन्।कोभिड विपद् कोषको सहजकर्ता बिमल रिजालको पहलमा उक्त रकम सकंलन भएको हो। वाणिज्य सघंले १ ला