अग्नि पीडितलाई सहयोग

आगलागीबाट पीडित भएका उद्योगी व्यवसायीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।संघले पीडितलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैयाँ सहयोग गरेको हो । आगलागीबाट पीडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ । संघले व्यवसायी सुरक्षित कोषबाट ३ लाख र कार्यसमितिबाट संकलित सो रकम पीडितलाई सहयोग गरेको हो ।७ कात्तिकमा आगलागीबाट […]

सम्बन्धित सामग्री

लिखुका अग्निपीडित चन्द्रबहादुर गुरुङलाई जुट्यो आर्थिक सहयोग

काठमाडौं । ओखलढुंगाको लिखु गाउपालिका वडा नम्बर ७ का अग्नि पीडित चन्द्रबहादुर गुरुङको परिवारलाई स्थानीय युवाहरुको पहलमा आर्थिक सहयोग जुटाइएको छ । गत फागुन २६ गते घर जलेर नष्ट भएपछि अलपत्र परेका गुरुङ परिवारलाई तत्काल पुनस्र्थापनाका लागि गाउँका युवाहरुको पहलमा आर्थिक संकलन गरे ३ लाख ३० हजार ५ सय १८ रुपैयाँ नगद हस्तान्तरण गरिएको हो […]

सोलुखुम्बु : नेलेका अग्नि पीडितलाई ५८ लाख रुपैयाँ सहयाेग प्राप्त

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेका अग्नि पीडित परिवारलाई ५८ लाख रुपैयाँ भन्दा धरै सहयोग प्राप्त भएको छ । अग्नि पीडित सहयोग समिति मार्फत विभिन्न व्यक्तिहरुबाट संकलन भएको ५८ लाख १० हजार ३ सय १५ रुपैयाँ रकम एक कार्यक्रमकाबीच पीडित परिवारलाई हस्तान्तरण गरेको वडाध्यक्ष एवं सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो । पीडितहरुले क्षतिको आधारमा एउटा घर परिवारले बढीमा १२ लाख ८७  हजार आठ सय देखि कम्तीमा १३ हजार आठ सय रुपैयाँसम्म पाएका छन् । गएको पुस ५ ...

सर्लाहीको आगलागी पीडितलाई महिला समाजको सहयोग

सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवाका अग्नि पीडित दलित परिवारलाई नेपाल भारत मैत्री महिला समाज काठमाडौँले सहयोग हस्तान्तरण गरेको हो।

सर्लाहीको आगलागी पीडितलाई महिला समाजको सहयोग

सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवाका अग्नि पीडित दलित परिवारलाई नेपाल भारत मैत्री महिला समाज काठमाडौँले सहयोग हस्तान्तरण गरेको हो।...

अग्निपीडितलाई त्रिपाल र सरसफाई सामग्री वितरण

मुगु– सदरमुकाम गमगढीको तल्लो बजारमा कार्तिक २९ गते आगलागी पीडितहरुको व्यक्तिगत सरसफाई तथा स्वच्छताका लागि सरसफाईका सामग्री सहयोग गरिएको छ । युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामिण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजिकरणमा अग्नि पीडित ८० घर धुरीलाई व्यक्तिगत सरसफाई तथा स्वच्छताका लागि सरसफाईका सामग्री सहयोग गरिएको हो । कार्तिक २९ गते आगलागीबाट १८ घर […]