जिल्ला उद्योग वाणिज्य संघ दाङले आगलागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । सङ्घले मंगलबार एक कार्यक्रम आयोजना गरी यही कात्तिक ७ गते घोराही उपमहानगरपालिका–१५ मा फर्निचर उद्योगमा भएको आगलागीका पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो । आगोलागीबाट पीडित तीन व्यवसायीलाई सङ्घले रु पाँच लाख २३ हजार सहयोग गरेको हो । सङ्घले व्यवसायी सुरक्षित कोषबाट रु तीन लाख तथा सङ्घको कार्यसमिति तथा उद्योगी व्यवसायीबाट सङ्कलित रु दुई लाख २५ हजार सहयोग गरेको सङ्घका जिल्ला अध्यक्ष टङ्कसिँह बुढाथोकीले ज