एमसीसीको सकस : बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल छलफलमा

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलका नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्‍त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भइरहेको हो। गठबन्धनमा अहिले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई लिएर टकराव छ। कांग्रेस एमसीसीको…