प्रदेशसभा दुईबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन् । उनले १५ हजार सात सय ३८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६ सय ४२ मत प्राप्त गरे ।