कांग्रेसले बनायो ७१ कलाकारलाई लिएर उपसमिति

काठमाडौँ- आसन्न स्थानीय निर्वाचनको लागि नेपाली कांग्रेसले ७१ जना कलाकारलाई समेटेर सांस्कृतिक समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।  डीबी गुरुङ संयोजक रहेको उपसमितिमा वसन्त सापकोटा, सरिता लामिछाने, राधिका हमाल, विमलराज क्षेत्री, रामजी खाँण, तपेन्द्र विश्वकर्मा लगायत छन् । वैशाख ३० गते हुन लागेको स्थानीय चुनावमा यी कलाकारले पार्टीको प्रचारप्रसार गर्ने छन् । हाम्रो उम्मेदवारलाई […]

सम्बन्धित सामग्री

कांग्रेसले क्यालेन्डर बनायो, पछ्याएन

पार्टीलाई वर्षैभरि चलायमान बनाउन पाँच महिनाअघि क्यालेन्डर बनाएको कांग्रेसले त्यसलाई लागू गर्न चुकेपछि नेताहरू नै भन्न थालेका छन्-क्यालेन्डरका नाममा कार्यक्रमका लागि कार्यक्रम गरेर अर्थ छैन ।

उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ […]

कांग्रेसले खड्कालाई बनायो चुनावी कमाण्डर

काठमाडौँ – नेपाली कांग्रेसले पूर्णबहादुर खड्कालाई चुनावी कमाण्डर तोकेको छ। स्थानीय तहको चुनावलाई व्यवस्थित बनाउन मंगलबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले खड्कालाई ‘स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समिति’को संयोजक तोकेको हो। प्रवक्ता प्रकाशशरण महतका अनुसार समितिमा थप सदस्य सभापति शेरबहादुर देउवाले नियुक्त गर्नेछन्। त्यस्तै कांग्रेसले वैशाख ३० गते हुने चुनावको प्रचार प्रसार समितिको संयोजकमा प्रवक्ता महतलाई […]

एमसीसी सम्झौताबारे कांग्रेसले बनायो पुस्तिका

१ चैत, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) का विषयमा जानकारी दिने उद्देश्यले नेपाली कांग्रेसले पुस्तिका तयार गरी पार्टीको तल्लो तहमा पठाएको छ । ‘एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ’ शीर्षकमा तयार पारेको ५० पृष्ठको पुस्तिका तयार गरेर देशभर पठाइएको कांग्रेस केन्दीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘३५ जिल्लामा […]

कांग्रेसले बनायो ३७ सदस्यीय कार्यसम्पादन समिति

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेको अवस्थामा महत्वपूर्ण निर्णय गर्न सक्ने अधिकार भएको कार्यसम्पादन समिति बनाएको छ । कांग्रेसले शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमार्फत ३७ सदस्यीय कार्यसम्पादन समिति बनाएको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको प्रस्तावलाई महामन्त्री गगन थापाले एजेन्डाका रूपमा पेस गरेका थिए । केन्द्रीय समिति […] The post कांग्रेसले बनायो ३७ सदस्यीय कार्यसम्पादन समिति appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेको सिको गर्दै कांग्रेसले पनि बनायो साइबर सेना

नेपाली कांग्रेसले सामाजिक सञ्जालमा प्रभाव जमाउन र प्रतिपक्षको प्रतिरोध गर्न साइबर सेना गठन गरेको छ ।   यसअघि सरकारमा हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पनि साइबर सेना गठन गरेको थियो । साइबर सेना बनाएको भन्दै व्यापक आलोचना भए पनि नेपाली कांग्रसले पनि सोही सिको गर्दै साइबर सेना गठन गरेको छ ।  कांग्रेसले नेपाली कांग्रेस वाइड इन्फरमेसन नेटवर्क (एनसी वीन) गठन गरेको हो ।...

साइवर सेना र आइटी आर्मी जस्तै कांग्रेसले बनायो ‘एनसी विन’

नेपाली कांग्रेसले सामाजिक संजाल पार्टीको प्रतिरक्षा गर्न  ‘एनसी विन’ (नेपाली कांग्रेस वाइड्ली इन्फरमेसन नेटवर्क) गठन गरेको छ। यसअघि नेकपा (एमाले)ले आफ्नो प्रतिरक्षाका लागि ‘साइवर सेना’ र ‘आइटी आर्मी’ नाममा यस्तै...

कांग्रेसले भन्यो - सरकारले लकडाउनलाई सत्ता जोगाउने सुरक्षा कवज बनायो

सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ

नुवाकोट कांग्रेसले बनायो २२ बेडको आइसोलेसन कक्ष

नुवाकोट कांग्रेसले आफ्नो कार्यालयमा २२ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण भई अक्सिजनको अभाव र सुरक्षित एकान्तवासको अभाव झेल्दै आएका बिरामीहरूका लागि पार्टीको कार्यालयमा २२ बेडको...

लुम्बिनीमा दलहरुसँग वार्ता गर्न कांग्रेसले बनायो कार्यदल

२६ फागुन, बुटवल । सर्वोच्चको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाई मध्यनजर गरी लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अन्य दलसँग वार्ताका लागि कार्यदल गठन गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेपछि कांग्रेस […]