उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ […]

सम्बन्धित सामग्री

कांग्रेसले मन्त्री छनोटका लागि मापदण्ड बनाउने - Nepal Japan

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापद

९६ समानुपातिक सांसद छान्न जुट्यो कांग्रेस

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समानुपातिक उम्मेदवारको छनोटको मुख्य एजेण्डा छ । चुनावी समीक्षाका लागि केही दिनपछि केन्द्रीय समिति बैठक बस्ने उनको भनाइ छ ।  कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ र सातै प्रदेश गरी प्रदेशसभा समानुपातिकतर्फ ६४ सिट पाएको छ

समानुपातिक उम्मेद्वार चयनको लागि कांग्रेसद्वारा छलफल सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेद्वार चयनको लागि छलफल सुरु गरेको छ । सत्तागठबन्धनमा सिट बाँडफाँटको विषय जटिल बनिरहेको बेला कांग्रेसले समानुपातिक निर्वाचनतर्फका उम्मेद्वार छनोटका लागि छलफल सुरु गरेको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेद्वार चयन गर्ने विषयमा छलफल पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय बोर्डको बैठक […]

‘हाम्रो होइन, राम्रो छानौं’

नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिको उम्मेदवार छनोटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिएको छ।...

कांग्रेस महाधिवेशन : ११ जिल्लामा नेतृत्व चयन प्रक्रिया सुरु

कांग्रेसले नयाँ नेतृत्व छनोटका लागि शुक्रबार ११ जिल्लामा निर्वाचन प्रक्रिया सुरु गरेको छ । निर्वाचनबाट जिल्ला सभापति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार ताप्लेजुङ, संखुवासभा, दोलखा, मनाङ, मुस्ताङ, बाजुरा, बझाङ, रामेछाप, गोरखा र रुकुम पूर्वमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

कांग्रेस महाधिवेशन : दाङका ५० वडामा आज मतदान हुँदै

दाङ - नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ । कांग्रेसले १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो । जिल्लाका ५० वडामा सहमति भइसके पनि बाँकी ५० वडामा सोमबार मतदानमार्फत् नयाँ नेतृत्व चयन हुने कांग्रेस दाङ सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।  बिहान ७ …

कांग्रेसले दलको नेता छान्दै, प्रतिस्पर्धामा देउवा र सिंह

२१ फागुन, काठमाडौं । कांग्रेस संसदीय दलको नेता छनोटका लागि आज चुनाव हुँदैछ । सहमतिका आधारमा संसदीय दलको नेता छान्ने प्रयास विफल भएपछि कांग्रेसले चुनावमार्फत नेता छान्न लागेकाे हाे । कांग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई मैदानमा उतारेको छ भने रामचन्द्र पौडेल समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई उम्मेदवार …

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको विधान र दलको नेता छनोटका लागि राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरुको संयुक्त बैठक बोलाएको छ।

दलको नेता छान्न कांग्रेसले बोलायो बैठक

संसदीय दलको नेता छनोटका लागि नेपाली कांग्रेसले कार्यसम्पदान समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको नेता छनोट प्रक्रिया अघि बढाउन लागेको हो।

संसदीय दलको नेता छान्न कांग्रेस तयारी

नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीको संसदीय दलका नेता छान्न प्रक्रिया अघि बढाएको छ । नेता छनोटका लागि पार्टीबाट खटिएका प्रतिनिधिले आन्तरिक छलफल तीव्र पारेका छन्।