कांग्रेसले बनायो ३७ सदस्यीय कार्यसम्पादन समिति

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेको अवस्थामा महत्वपूर्ण निर्णय गर्न सक्ने अधिकार भएको कार्यसम्पादन समिति बनाएको छ । कांग्रेसले शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमार्फत ३७ सदस्यीय कार्यसम्पादन समिति बनाएको हो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको प्रस्तावलाई महामन्त्री गगन थापाले एजेन्डाका रूपमा पेस गरेका थिए । केन्द्रीय समिति […] The post कांग्रेसले बनायो ३७ सदस्यीय कार्यसम्पादन समिति appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक अहिले बसिरहेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको छ। १९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी गराए । पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम

निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। निर्वाचनपछि पहिलोपटक कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय...

अभिनेत्री रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन्।  यसअघि केन्द्रिय सदस्यमा मनोनित भएकी थापालाई मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन्। गत...

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

१३ असोज, काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् । पार्टी अध्यक्ष लिङ्देनले थापालाई […]

राप्रपाको कार्यसम्पादन समिति बैठक जारी

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा जारी छ ।  स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो । बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ […]

राप्रपाले बनायो २० सदस्यीय कार्यसम्पादन समिति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान अनुरुप २० सदस्यी कार्यसम्पादन समिति गठन गरेका हुन्। समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरु, महामन्त्रीहरु...

कांग्रेसले बनायो कार्यसम्पादन समिति

केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समिति गठनका लागि नाम प्रस्ताव गरेका थिए।...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन, यी हुन् सदस्य [सूचीसहित]

नेपाली कांग्रेसको ३७ जनाको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव गरेका हुन् ।  केन्द्रीय कार्य सम्पादन समितिका १३ जना पदाधिकारी र २४ जना केन्द्रीय सदस्यहरूलाई समेटिएको छ । कांग्रेसको विधानको धारा २३ को दफा १ र २ बमोजिम सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति प्रस्ताव गरेका हुन् । कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ ।

कार्यसम्पादन समिति गठन गर्दै कांग्रेस

नेपाली कांग्रेसले पार्टीका काम कारबाही छरितो बनाउन केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज शुक्रबारका लागि भर्चुअल माध्यमबाट बस्नेगरी डाकेको केन्द्रीय समिति बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका हुन् । कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको जानकारी दिए । ‘पार्टीका काम कारबाही छिटोछरितो र नियमित गर्न केन्द्रीय कार्यसम्पादन समितिको वैधानिक व्यवस्था छ, कार्यसम्पादन समितिमार्फत क...