२० वर्ष उमेर पुगेर विवाह गर्ने छोरीलाई पालिकाले ५० हजार दिने

काठमाडाैं : स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएपछि निर्वाचित जनप्रतिनिधिहरूमा मतदातालाई सकारात्मक प्रभाव पार्न एकपछि अर्को नयाँ निर्णय गर्ने होडबाजी चलिरहेकाे छ।कसैले भत्ता बढाइरहेका छन्। कसैले खानेपानी, विद्युत् महशुल निःशुल्क गर्ने निर्णय गरिरहेका छन् भने कसैले बीमाका योजना ल्याइरहेका छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले २० वर्ष उमेर पूरा गरेर विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ सहयोग गर्ने पहिलो निर्णय नै गरेको छ। त्यसका लागि कक्षा १२ पनि पास गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ।गाउँप

सम्बन्धित सामग्री

उमेर नपुग्दै आमा बन्दै किशोरी

नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ। तर व्यवहारमा लागू छैन। कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या उल्लेखनीय रुपमा घट्न सकेको छैन।

विवाहको उमेर २० वर्ष कायम गर्नुहुँदैन : मिन विश्वकर्मा

काँग्रेस नेता मिन विश्वकर्माले विवाहको उमेर २० वर्ष कायम गर्न नहुने बताएका छन् । नेता विश्वकर्माले प्रहरी र वकिलको कमाइका लागि विवाहको उमेर २० वर्ष कायम राख्न नहुने बताएका हुन् । विवाहको उमेरहदलाई अवैध ठहर्याएर प्रहरी र वकिललाई फाइदा भएको उनको भनाइ छ । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले विवाहको उमेर २० वर्ष कायम गर्दा प्रहरी र वकिललाई मात्र फाइदा पुग्ने उनले बताए । उनले भने, ‘१८ र २० वर्ष बीचको दुई वर्षमा खासै फरक पर्दैन, तर यहि उमेर हदका कारण १८ वर्षमा बिह

पहिले ‘बिहेबारी २० वर्ष पारी’: अब १८ वर्षमै बिहेको सारी !

सरकारको एउटा नारा छ, ‘बिहेबारी २० वर्ष पारी’ । तर अब यो नारा उहिलेका कुरा खुइलेमा परिणत हुने अवस्था देखिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ले मंगलबार प्रतिनिधि सभामा विवाहको उमेर घटाउने विषयमा छलफल भैरहेको जानकारी दिएपछि यस्तो अवस्था सिर्जिदै छ । यसबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा खुलेर बहस भैरहेको छ ।वर्तमान कानुनमा २० वर्ष नपुगी बिहे गर्न नपाउने कानुनी व्यवस्था छ । अब त्यसलाई घटाएर १८ वर्ष बनाउने गरी कानुन संशोधन अन्तिम तयार

२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै

काठमाडौँ– सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्याउनका लागि गृहकार्य थालेको छ । २० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो प्रावधान सच्याउनका लागि गृहकार्य सुरु गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले यसबारेमा मन्त्रालयले अध्ययन गरिरहेको […]

२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै

काठमाडौं, १ असार। सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्चाउनका लागि गृहकार्य थालेको छ । २० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो प्रावधान सच्याउनका लागि गृहकार्य सुरु गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले यसबारेमा मन्त्रालयले अध्यययन गरिरहेको […]

विवाह गर्न २० वर्ष कुर्नुपर्ने व्यवस्थाले अपराध बढाएको छ : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले विवाह गर्नका लागि २० वर्ष उमेर पुग्नुपर्ने प्रावधानप्रति आफू सहमत नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विवाहका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी प्रावधान पुनरावलोकनका लागि मन्त्रालयले अध्ययन सुरु गरिसकेको जानकारी दिए ।‘यसमा हामीले स्टडी सुरु गरिसकेका छौं । १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्नचाहिँ २० वर्ष क

चन्द्रनगरका अध्यक्षको निर्णय : २० वर्ष पुगेका छोरीको विहेमा ५० हजार सहयोग

१३ जेठ, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर  गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार महतोले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा सहयोग गर्ने पहिलो निर्णय गरेका छन् । अध्यक्ष महतोले शुक्रबार पदभार ग्रहण गर्दै  गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय […]

२० वर्ष नपुग्दै सुत्केरी

विहेवारी २० वर्ष पारी भनिन्छ । कानुनले पनि २० वर्ष अगावै बिहे गर्न वर्जित गरेको छ । उमेर नपुग्दै बिहे गरेका बेहुलाबेहुली, परिवारका सदस्यले कतिपय ठाउँमा कानुनी झन्झट पनि भोगेका छन् । तर गोरखाको अजिरकोट गाउँपालिकामा २० वर्ष नपुग्दै विवाह गरेर बच्चा जन्माउने...