लिभिङ टुगेदर दर्ता गर्न सांसदको माग: ‘शारीरिक सम्पर्क र विवाहका लागि फरक उमेर तोकिदा समस्या’

नेपालको विद्यमान कानून अनुशार शारीरिक सम्पर्कका लागि १८ बर्ष उमेर तोकिएको छ भने विवाहका लागि २० वर्ष उमेर तोकिएको छ । अर्थात् सहमतिमा यौनसम्पर्कका लागि १८ बर्ष उमेर पुगेको हुनुपर्छ भने विवाह गर्नका लागि २० बर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ । यो प्रावधानले समस्या निम्त्याएको र यसमा हेरफेर हुनुपर्ने सांसदहरुले बताएका छन् । नेकपा […]