‘महामारी फैलन सक्छ, तत्काल फोहाेर व्यवस्थापन गरौं’
फोहाेरको दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको घोषणाले मूर्तरुप लिन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।...
दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहाेर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगर वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व...
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहाेर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक साताभित्र यसअघि थुपारिएको सबै फोहाेरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहाेर व्यवस्थापन हुँदै आएको छ । फोहाेर...
सांसद अमृता थापामगरले काठमाडौँमा दैनिक फोहाेर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले सरकारले काठमाडौँसहित देशभरका सहरमा फोहाेर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहाेरका...
काठमाडाैं : बाटो मर्मतका कारण साबिकबमोजिम फोहाेर व्यवस्थापन हुन नसक्दा काठमाडौंका सडकमा फोहाेर थुप्रिन थालेकाे छ।सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहाेर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहाेर थुप्रिन थालेको हो। मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहाेर थुप्रिन थालेको छ।यही असार ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहाेर ननिकाल्न आग्रह
निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहाेर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन्।...
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा.भीमबहादुर रावलले काठमाडौँको फोहाेर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन्।...
काठमाडौं : उपत्यकाको फोहर व्यवस्थापन जिम्मा काठमाडौं महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ।गत फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहाेर ३३ दिन अन्तिम फोहाेर व्यवस्थापन स्थल सिसडोल सम्म पुर्याउन सकिएको छैन।विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्।यसरी विभिन्न बहानामा फोहोरको अन्तिम व्यवस्थापन नहुनाले ठूलो समस्या सिर्जना गरेको भन्दै फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, उपत्यकाका १८ स्थानीय तह सिसडोलमा स्थानीय
काठमाण्डाै – महाशिवरात्रि मेलापछि पशुपति क्षेत्रमा जम्मा भएको फोहाेर सफाइ गर्न थालिएको छ । वाग्मती सफाइ महाअभियानको ४०९औँ हप्तामा पशुपति क्षेत्रको हंसमण्डपमा सफाइ गरी २० मेट्रिकटन फोहाेर व्यवस्थापन गरिएको छ ।
महाशिवरात्रिका अवसरमा फागुन २७ गते हंसमण्डप क्षेत्रमा खाना खुवाउने, सांस्कृतिक कार्यक्रमसहित भक्ति सङ्गीतसमेत आयोजना गरिएको थियो । हंसमण्डप क्षेत्रमा प्लाष्टिक, कागजका प्लेट, प्लाष्टिक र कागजका गिलास, बोत्तललगायत फोहर यत्रतत्र फालिएका अवस्थामा वाग्मती सफाइ महाअभियानले सफा गरेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती स...