सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन

दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहाेर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगर वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व...

सम्बन्धित सामग्री

धरान उपमहानगरपालिकाले नकुहिने फोहाेर व्यवस्थापन गर्न सकेन

फोहर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ। यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो।

काठमाडौैंको सडकमा फोहोर थुप्रियाे

काठमाडाैं : बाटो मर्मतका कारण साबिकबमोजिम फोहाेर व्यवस्थापन हुन नसक्दा काठमाडौंका सडकमा फोहाेर थुप्रिन थालेकाे छ।सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहाेर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहाेर थुप्रिन थालेको हो। मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहाेर थुप्रिन थालेको छ।यही असार ४ गते काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ताका लागि घरबाहिर फोहाेर ननिकाल्न आग्रह

नियमित वर्षाले उपत्यकाको फोहाेर व्यवस्थापनमा समस्या

निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहाेर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन्।...

सडकमा फेरि थुप्रियो फोहाेर

काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य पुनःरोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनःकाठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको हो । हाल फोहर विसर्जन गरिएको […]