एक साताभित्र सबै फोहाेर व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहाेर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक साताभित्र यसअघि थुपारिएको सबै फोहाेरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।  काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहाेर व्यवस्थापन हुँदै आएको छ । फोहाेर...