अहिले जुनजुन उद्योगहरुको बिलका विषयमा विवाद आएको छ, प्रायः सबै उद्योगहरुले बिल जारी भएको १ सातामा नियमित महसुल बुझाउँदै आएका छन् । किनभने त्यस अवधिमा भुक्तानी गर्यो१ भने नेपाल विद्युत् प्राधिकरणले २ प्रतिशत छुटको सुविधा दिने गरेको छ । प्राधिकरणले २०८० मंसिर मसान्तसम्म ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता पुग्यो भनेको छ । […]