पछिल्लो समय डेडिकेटेड र ट्रङ्क लाइन बिजुलीको बक्यौता महसुललाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगी–व्यापारीबीच विवाद चुलिएको छ । प्राधिकरणले असार मसान्तभित्र बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाउन उद्योगीहरुलाई भनेको थियो । किस्ताबन्दीमै रकम तिर्ने भएपनि निवेदन दिन भनेको थियो । तर अधिकांश उद्योगीहरुले मानेनन् । महसुल तिर्ने प्रतिबद्धता नजनाएका ग्राहकहरुको लाईन साउनबाटै काट्न सुरु गरिने प्राधिकरणले जनाएको छ । आखिर, रकम तिर्न व्यापारीहरू किन तयार छैनन् ? यस विषयमा रातोपाटीले शारद