राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा फिल्मकर्मी नीर शाह र भुवन केसीबीच सवाल जवाफ भएको छ। नेपाल चलचित्र निर्माता संघको १७औं वार्षिक साधारणसभा एवं पुरस्कार तथा सम्मान कार्यक्रममा शाह र केसीबीच सवाल जवाफ भएको हो। अभिनेता, निर्माता, निर्देशक, लेखक तथा गीतकार नीर शाहले कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डको उद्देश्य र भावनाविपरीत […]