कुमार नगरकोटीको ‘फेन्टासी’ कथामा फिल्म बनाउँदै नीर शाह

काठमाडौं । केही महिनाअघिसम्म निर्माता तथा निर्देशक नीर शाह उपन्यासकार विजय मल्लको नाट्य कृति ‘कोही किन बर्बाद होस्’मा आधारित कथानक फिल्म बनाउने तयारीमा थिए । तर तत्काललाई यो फिल्मको निर्माण स्थगन भएको छ । अब भने शाहको आगामी फिल्मलाई लिएर नयाँ खबर छ । साहित्यकार कुमार नगरकोटीले लेखेको एक कथामा शाहले फिल्म निर्माण गर्दैछन् । […]