नीर शाह र ऋषि धमला सम्मानित

काठमाडौं, १८ कार्तिक । भूगर्भ सिमेन्ट उद्योग प्रा.लि.ले बरिष्ठ कलाकार नीर शाह र बरिष्ठ पत्रकार ऋषि धमलालाई आ आफ्नो क्षेत्रबाट देश र जनताको लागि पुर्याएको अतुलनीय योगदानको लागि अभिनन्दन गरेको छ । हिजो साँझ उद्योग प्रा.ली.को काठमाडौंस्थित् कार्यालय परिसरमा आयोजित देउसी भैलो २०७८ कार्यक्रमलगत्तै शाह र धमलालाई सम्मान गरिएको थियो । देउसी भैलोमा देशका प्रतिष्ठित […]

सम्बन्धित सामग्री