काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नाति नाता पर्ने सुशान्त दाहालको बिहेभोज एक किसिमले राजनीतिज्ञ र कलाकारको जमघट थलो समेत बन्यो । भोजमा नीर शाह, शम्भुजित बाँस्कोटा, भुवन केसी, प्रमोद खरेल, चेतन सापकोटादेखि कृष्ण मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, शिव श्रेष्ठ लगायत पछिल्लो छिमलका कलाकारको बाक्लो उपस्थिति थियो । भोजमा अध्यक्ष दाहालले […]