७७ लागे नीर शाह, अमेरिकामै मनाउँदैछन् जन्मदिन

काठमाडौं । नेपाली फिल्म, संगीत र टेलिभिजन क्षेत्रका चर्चित व्यक्तित्व नीर शाह आज (बुधबार)देखि ७७ वर्ष लागेका छन् । एक फिल्म अवार्डको सिलसिलामा अमेरिकाको डेनवर प्रस्थान गरेका शाहले बुधबार त्यहीं आफ्नो जन्मदिन मनाउँदैछन् । नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष समेत रहेका शाहलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको ओइरो छ । उनको तस्वीर पोस्ट गर्दै सेलिब्रिटीले शाहसँगका […]