फिल्म निर्माणमा सहकार्य गर्दै नीर शाह र तुलसी घिमिरे

१८ फागुन, काठमाडौं । दुई वरिष्ठ फिल्म निर्माता तथा निर्देशक नीर शाह र तुलसी घिमिरेले एक अन्तर्राष्ट्रिय फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । घिमिरेले निर्देशन गर्ने फिल्मको निर्माणमा नीर शाह फिल्म्स र घिमिरेकै प्रोडक्सन कम्पनीले सहकार्य गर्ने टुंगो लागेको छ । यसैसाता राजधानीमा आयोजित निफ फिल्म फेस्टिभलको पत्रकार सम्मेलनमा शाह र घिमिरेले आफूहरुले सहकार्य गर्न […]