काठमाडौं । विद्युतीय दुई पाङ्ग्रे सवारी साधनले बजारमा उत्साहजनक व्यापार गर्न नसकेपनि नयाँ नयाँ स्टार्टअप कम्पनीहरुले यसमा लगानी बढाउँदै गएका छन् । स्कुटर सेग्मेन्टमा अधिकांश कम्पनीले विद्युतीय मोटरको प्रयोग सुरु गरेका छन् भने केही स्टार्टअप कम्पनीले मोटरसाइकलमा पनि काम गरिरहेका छन् । भारतको कोलकता वेस एसआर मोटर्सले इलेक्ट्रीक डर्ट बाइक उत्पादनमा आफुलाई केन्द्रित गरेको छ […]