अधिकांश क्षेत्रमा लगातार वर्षा, देशभर कहाँ कस्तो रहन्छ मौसम आज?

काठमाडौँ – देशभर सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा वर्षा हुँदा बाढी तथा पहिरोसहित आकश्मिक रुपमा विपदको जोखिम बढेको छ । नेपालमा अहिले दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको र त्यसका कारण वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली […]

सम्बन्धित सामग्री

मौसम : आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम : आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा आंशिक देखि सामान्य बदली

देशभरको मौसम आज आंशिक देखि सामान्य वदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

देशभर मौसम आज कहाँ कस्तो रहन्छ?

काठमाडौँ – पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भइ अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने भएको हो । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। मंगलबार दिउँसो […]

मौसम आज कहाँ कस्तो रहला?

काठमाडौँ – पहाडी क्षेत्रमा आंशिक बदली भए पनि सोमबार देशभरका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगलादेश तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको र त्यसको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको मौसमविदले जनाएका छन् । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी […]

देशभरको मौसम आज आंशिक बदली र सफा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।बाँकी भू-भाग भने सामान्यतय सफा रहेको छ। त्यस्तै ,दिउँसो भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा हुने महाशाखाले […]

देशमा पश्चिमी वायुको प्रभावः कस्तो रहला आज दिनभरको मौसम ?

बिहीबारदेखि हल्का वर्षा भएको राजधानी काठमाडौंको मौसम आज पनि केही प्रतिकुल नै रहने भएको छ । बिहानैदेखि राजधानीको मौसम धुम्म रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भईरहेको छ । यस्तै दिउँसो पहाडी भूभागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भूभागमा आंशिक बदली रहनेछ। यस्तै पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उ...

देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना

काठमाडाैं।देशभरको मौसम आज सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ–तेको प्रभावका कारण देशभर सामान्य बदली रहेको छ।देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना

मौसम : आज देशभर घाम लाग्ने

काठमाण्डाै - आज काठमाण्डाै उपत्यकासहित देशभरको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् । आज पनि हिजो जस्तै देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज काठमाण्डाैको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्न सक्ने ...

भोलिदेखि मौसममा सुधार, आज तराईमा वर्षा, हिमाली भेगमा हल्का हिमपात

बिहीबारदेखि प्रभावित मौसम आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।