देशमा पश्चिमी वायुको प्रभावः कस्तो रहला आज दिनभरको मौसम ?

बिहीबारदेखि हल्का वर्षा भएको राजधानी काठमाडौंको मौसम आज पनि केही प्रतिकुल नै रहने भएको छ । बिहानैदेखि राजधानीको मौसम धुम्म रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भईरहेको छ । यस्तै दिउँसो पहाडी भूभागहरुमा आंशिक देखि सामान्यतया बदली रही तराईका भूभागमा आंशिक बदली रहनेछ। यस्तै पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उ...

सम्बन्धित सामग्री

आकलनभन्दा कमजोर देखियो ‘पश्चिमी वायु’, वर्षा पश्चिम नेपालमा केन्द्रित हुने

पश्चिमी वायुको प्रभाव मौसम पूर्वानुमान महाशाखाले आकलन गरेभन्दा कमजोर देखिएको छ।  महाशाखाले मंगलबार ‘हिउँदे मौसमको विशेष बुलेटिन’ जारी गरेर बुधबार अपरान्हबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली र...

पश्चिमी वायु भित्रिने क्रममा, अझै केही दिन वर्षा

काठमाडौं : नेपालमा अब विस्तारै पश्चिमी वायुको प्रभाव पर्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल इरानको पश्चिमी क्षेत्रमा रहेको  जलवाष्पयुक्त वायु नेपाल पस्ने क्रममा रहेको देखिन्छ। मौसमविद् गाविन्द झाका अनुसार नेपालबाट मनुसन पूर्ण बाहिरिएपछि पश्चिमी वायुको प्रभाव पर्नेछ। उक्त वायू नेपाल भित्रिएपछि पश्चिमी क्षेत्रमा वर्षा गराउने छ भने हिमाली क्षेत्रमा हिमपात गराउनेछ। पूर्णरूपमा भित्रिए यसले पूर्वी भेगमा पनि प्रभाव पार्नेछ । उक्त वायु भित्रिएपछि चिसो बढ्ने

तापक्रम घट्दै, चिसो बढ्दै

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ ।मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको […]

पश्चिमी वायु सक्रिय रहेकाले चिसो बढ्दै

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना …

तापक्रम घट्दै, चिसो बढ्दै

काठमाडौं, कात्तिक १ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन […]

तापक्रम घट्दै, चिसो बढ्दै : मनसुन बाहिरिएसँगै पश्चिमी वायु सक्रिय

काठमाडौं : मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ। पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ। मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन…

नेपालमा हावाहुरी सहितको पानी कहिलेसम्म पर्छ ?

काठमाडौँ – पछिल्ला केही दिन देखि भएको मौसम परिवर्तन प्रि–मनसुन गतिविधि भएकोले मनसुन शुरु नहुँदासम्म मौसम यस्तै नै हुने मौसम विद्ले बताएका छन्। मौसमविद् राजु प्रधानाङ्गका अनुसार भारतको उत्तर प्रदेश विहार बंगालतीर न्यून चापीय प्रणाली छ, माथिल्लो वायुमण्डलमा पश्चिमी वायुको प्रभाव रहेको र प्रि मनसुनको समय भएकोले पश्चिमी वायु पनि सक्रिय रहेको छ। तीनै किसिमको […]

बुधवारदेखि माैसम बदली भएर पानी पर्ने सम्भावना

काठमाण्डाै – आउँदाे बुधवारदेखि देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायु सक्रिय हुने भएकाले पर्सि २१ गते बुधवार बेलुकादेखि शुक्रवारसम्म देशभरको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमी वायुको असर शुक्रवारपछि पनि रहन्छ वा रहँदैन भन्ने कुरा भने कत्तिको सक्रिय हुन्छ भन्नेमा भर पर्ने उहाँले बताउनुभयो ।शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा आउने बुधवार अलि धेरै पानी पर्ने स...

काठमाण्डौमा हल्का  वर्षा, राति पनि पानी पर्ने

काठमाण्डाै - प्रदेश-२ बाहेक अहिले देशका धेरैजसो ठाउँमा मौसम बद्ली भएको छ । भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि-मनसुनको गतिविधिका कारण देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अहिले पश्चिमी वायुको प्रभाव काठमाण्डौ उपत्यकासहित गण्डकी, लुम्बिनी प्रदेशमा परेको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा हल्का पानी परेको छ । बिहान प्रदेश-१, २ र सुदूरपश्चिममा पानी परिरहेको थियो । अहिले कर्णाली,...

देशभर पश्चिमी वायुको प्रभाव

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ।