काठमाण्डाै - आज काठमाण्डाै उपत्यकासहित देशभरको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।
आज पनि हिजो जस्तै देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज काठमाण्डाैको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्न सक्ने ...