देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना

काठमाडाैं।देशभरको मौसम आज सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ–तेको प्रभावका कारण देशभर सामान्य बदली रहेको छ।देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना

सम्बन्धित सामग्री

मौसम बदली : छिटपुट वर्षा र हावाहुरीको सम्भावना

काठमाण्डाै - आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी दिउँसोपछि पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जन र हावाहुरीको सम्भावना देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ । दिउँसोपख काठमाण्डौमा छिटपुट पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । आज बि...

देशभर मौसममा बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।  […]

देशभरको मौसम बदली‚ तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बुधवार बिहान देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ।  दिउँसो देशका विभिन्न स्थानमा सामान्य स्थानको मौसम बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली प्रदेश १ को पहाडी भूभागका केह

देशभर बदली, यी क्षेत्रमा छ पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको मौसमविद्ले बताएका छन्। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भूभागका केही […]

देशभर मौसम बदली‚ केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौमस विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ।महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार सोमबार बिहान देशका अधिकांश प्रदेशका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। तराईका भू–भागमा आंशिक बदली रहेको छ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद शाक्यले जानकारी दिइन्। राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भीषण व

सामान्यदेखि पूर्ण बदली रही मध्यम वर्षाको सम्भावना

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पुर्वानुमान शाखाले दिएको जानकारी अनुसार प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी...

देशभर मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ।आइतबार बिहान देशभरको मौसम सामान्य बदली रही प्रदेश १ का केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति पनि देशभर मौसम बदली रही अधिका

देशभर मौसम सामान्य बदली भइ वर्षाको सम्भावना

काठमाडौं। आज देशभरको मौसम सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ । देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण केही स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली भएर देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना

काठमाडौं।आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो र भरे राति पनि वर्षाको सम्भावना छ।

आजको मौसमः कतै बदली कतै वर्षाको सम्भावना

बिहीबार दिउँसो देशभर सामान्य बदली रहने र केही स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक एक स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै राति प्रदेश १ सहित देशका पहाडी भूभागहरुमा सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ।  प्रदेश नं १ का साथै अन्य पहाडी भूभागका  थोरै  स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही  स्थानहर...