खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकासः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए ।

सम्बन्धित सामग्री

पर्यटन विकासको आधारभूत शर्त नै सुरक्षा होः मन्त्री किराती

काठमाडौँ, १२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको पर्यटन विकासका लागि पहिलो र आधारभूत शर्त नै शान्ति, सुरक्षा भएको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा आज ४५औँ पर्यटक प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा उनले शान्ति, सुरक्षाको अभावमा समग्र पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न नसकिने उल्लेख गरे । मन्त्री किरातीले पर्यटकको साथी पर्यटक […]

पोखरा महानगरका कर्मचारीले सेवा शर्तको माग गर्दै बुझाए २७ बुँदे ज्ञापनपत्र

८ असोज, पोखरा । पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठनले २७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । महानगरका कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको सेवा शर्त सुविधा र वृत्ति विकासको विषयलाई समेट्दै ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले ज्ञापनपत्रमार्फत पोखरा महानगरमा कार्यरत कर्मचारीहरुलाई उच्च शिक्षा अध्ययन गर्न आफू तथा आफ्नो सन्ततिलाई पनि शैक्षिक छात्रवृति प्रदान गर्न छुट्टै […]

सुदूरपश्चिममा वृत्ति विकासको समस्या समाधान गर्न ५ कर्मचारी संगठनको माग

९ चैत, धनगढी । सुदूूरपश्चिम प्रदेशका पाँच कर्मचारी संगठनले मुख्यमन्त्री कमलबहादुर शाहलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको ऐन यथावत कार्यान्वयन भए प्रदेशमा समायोजन भएका र समायोजनपछि नियुक्त कर्मचारीहरुको वृत्ति विकासमा गम्भीर असर पर्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । अगामी चैत्र मसान्तभित्र प्रदेश निजामती ऐनको […]

शिक्षा विकासको पहिलो शर्त : प्रदेश प्रमुख खापुङ

उर्लाबारी– प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले शिक्षा विकास निर्माणको पहिलो शर्त भएको बताएका छन् । आज मोरङको उर्लाबारी नगरपालिकामा सुनपकुवा माध्यमिक विद्यालयको ६५औँ वार्षिकोत्सवमा बोल्दै उनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन र विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न विद्यालयले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए ।   सामुदायिक विद्यालयमा विशेष गरी आर्थिक अवस्था कमजोर भएका […]

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति पुन

पोखरा- उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए । 'वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरू अझ...

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति पुन

पोखरा- उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए । 'वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरू...

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताएका छन्। ‘वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् । खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा […]

जनशक्ति विकासमा उदासीनता, संकटमा राज्य

देश विकासको पहिलो शर्त मानव पूँजी निर्माण नै हो । मानव संसाधन विकास र प्रयोगको सुनिश्चितता सीपयुक्त नागरिकको उचित व्यवस्थापन हुनु हो । जनशक्ति उत्पादनका लागि शिक्षण संस्थामा वैज्ञानिक विषयक्षेत्र तथा सीप प्रयोगको कार्यक्षेत्र स्पष्ट हुनुपर्छ । जनशक्ति विकास तथा उचित प्रयोग राज्य शासनको भूमिकामा निर्भर हुन्छ । विश्वका धेरै देशमा मानव संसाधन (जनशक्ति) विकास […]

‘मेड इन नेपाल र मेक इन नेपाल’मा अब युवाशक्ति

कुनै पनि देशमा युवावर्ग केवल जनसंख्या वर्गीकरणको सीमित समुदाय होइन । युवा शक्ति हो, विकासको एजेन्ट हो र उदयमान अर्थतन्त्रको पूर्व शर्त हो । राष्ट्रको सर्वाङ्गीण विकासको नक्सा, रेखांकन गर्दा, युवाशक्ति त्यस नक्साको केन्द्रविन्दुमा रहेका हुन्छन । एकातिर युवा रोजगारी प्रत्येक देशको नारा छ भने अर्कोतिर युवा बेरोजगारी विकराल चुनौती । वर्तमान समयमा चाहे विकसित […]