‘मेड इन नेपाल र मेक इन नेपाल’मा अब युवाशक्ति

कुनै पनि देशमा युवावर्ग केवल जनसंख्या वर्गीकरणको सीमित समुदाय होइन । युवा शक्ति हो, विकासको एजेन्ट हो र उदयमान अर्थतन्त्रको पूर्व शर्त हो । राष्ट्रको सर्वाङ्गीण विकासको नक्सा, रेखांकन गर्दा, युवाशक्ति त्यस नक्साको केन्द्रविन्दुमा रहेका हुन्छन । एकातिर युवा रोजगारी प्रत्येक देशको नारा छ भने अर्कोतिर युवा बेरोजगारी विकराल चुनौती । वर्तमान समयमा चाहे विकसित […]

सम्बन्धित सामग्री

प्रचण्ड सरकार ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानतिर

बिजनेश इन्कुवेसन सेन्टरको स्थापना गरी मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाउने

नीति तथा कार्यक्रम : हिमालको पानी बिक्रीदेखि रुग्ण उद्योग सञ्चालन गर्नेसम्म

सरकारले स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गर्ने एवं अर्थतन्त्रको विकास र विस्तार गर्ने लक्ष्यका साथ ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्राथमिकताका साथ सहयोग गर्ने भएको छ । निजी क्षेत्रले अगाडि बढाएका यी अवधारणलाई सरकारले स्वामित्व लिँदै प्रमुख प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको […]

‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सरकारले सहयोग पुर्‍याउने

काठमाडौं : सरकारले स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिनका लागि विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ। नीति तथा कार्यक्रममार्फत सरकारले आत्मनिर्भर हुन सक्ने वस्तु तथा सेवा उत्पादन गर्न सक्ने उद्योगहरुको पहिचान गरी त्यस्ता उद्योगहरुको विकास तथा स्थायित्वका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २०…

तिलगंगा अस्पतालले उत्पादन गरेको लेन्स विश्व बजारमा ब्रान्डिङ गरिने

'स्वदेशी वस्तुको उत्पादन र उपयोग वृद्धिका लागि मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग पुर्‍याइने छ। यी अभियान अन्तर्गत हिमालको पानी प्रशोधनको व्यवसायीक उत्पादन सहित तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ।

‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न घर परिवारको पहिचान गरी राष्ट्रिय परिचय पत्र प्रदान गरिने बताउनु भएको छ । उहाँले आगामी वर्ष ९० किलोमिटर तटबन्धन निर्माण गरिने बताउनुभयो । सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने छ भन्नुभयो ।

सरकारले 'मेक इन नेपाल' र 'मेड इन नेपाल' अभियानलाई सहयोग गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नीजि क्षेत्रबाट सञ्चालित 'मेक इन नेपाल' र 'मेड इन नेपाल' अभियानलाई सहयोग गर्ने बताएकी छन् ।  मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निवी क्षेत्रबाट सञ्चालित अभियानलाई सहयोग गर्ने बताइन् ।  यस्तै, सार्वजनिक खरिदमा स्वदेशी...

‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’लाई सरकारले सहयोग गर्ने

सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित 'मेक इन नेपाल' र 'मेड इन नेपाल'लाई सहयोग गर्ने भएको छ ।

बजेटमा ‘मेड इन नेपाल र मेक इन नेपाल’

नेपाल समाचारपत्र, काठमाडौं सरकारले आगामी आर्थिक वर्षको बजेटमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ । स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवम् निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर र जुत्तालगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवद्र्धन गर्ने सरकारले सो अभियान शुरू गर्न लागेको हो । […]

सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आत्मनिर्भर बन्ने लक्ष्य

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आन्तनिर्भर बन्ने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले विष्णु पौडेलले ती वस्तुमा आत्मनिर्भर बन्दै निकासी प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरेका हुन्। यस्तै, सरकारले मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको छ।

सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

१५ जेठ, काठमाडौं । सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।