पोखरा- उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए । 'वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरू अझ...