पर्यटन विकासको आधारभूत शर्त नै सुरक्षा होः मन्त्री किराती

काठमाडौँ, १२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको पर्यटन विकासका लागि पहिलो र आधारभूत शर्त नै शान्ति, सुरक्षा भएको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा आज ४५औँ पर्यटक प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा उनले शान्ति, सुरक्षाको अभावमा समग्र पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न नसकिने उल्लेख गरे । मन्त्री किरातीले पर्यटकको साथी पर्यटक […]