९ चैत, धनगढी । सुदूूरपश्चिम प्रदेशका पाँच कर्मचारी संगठनले मुख्यमन्त्री कमलबहादुर शाहलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा बनेको ऐन यथावत कार्यान्वयन भए प्रदेशमा समायोजन भएका र समायोजनपछि नियुक्त कर्मचारीहरुको वृत्ति विकासमा गम्भीर असर पर्ने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । अगामी चैत्र मसान्तभित्र प्रदेश निजामती ऐनको […]