जनशक्ति विकासमा उदासीनता, संकटमा राज्य

देश विकासको पहिलो शर्त मानव पूँजी निर्माण नै हो । मानव संसाधन विकास र प्रयोगको सुनिश्चितता सीपयुक्त नागरिकको उचित व्यवस्थापन हुनु हो । जनशक्ति उत्पादनका लागि शिक्षण संस्थामा वैज्ञानिक विषयक्षेत्र तथा सीप प्रयोगको कार्यक्षेत्र स्पष्ट हुनुपर्छ । जनशक्ति विकास तथा उचित प्रयोग राज्य शासनको भूमिकामा निर्भर हुन्छ । विश्वका धेरै देशमा मानव संसाधन (जनशक्ति) विकास […]