विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन्।  काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं विश्वविद्यालयले विगत...

सम्बन्धित सामग्री

विगतका सबै विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका भयानक र विभत्स हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन्।प्रतिनिधिसभा बैठकमा बिहीबार प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनबारे सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।‘जहाँसम्म गौर हत्याकाण्डको कुरा माननीय सदस्यले उठाउनुभयो, म चाहिँ के पक्षमा छु भने विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्छ। चाहे त्यो गौरको केस हो

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।  माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई हिजाे श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यसअघिकाे अभ्यासका आधारमा हेर्दा देशको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताउनु भएकाे हाे ।   उहाँले यसअघि भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको...

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ,२९ मँसिर । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशिल, सिर्जनशिल र क्षमतावान जनशक्ति उत्पादन गरी […]

‘प्रधानमन्त्री कार्यालय सानो र चुस्त हुनुपर्छ’

प्रधानमन्त्री कार्यालय सानो र चुस्त चाहिन्छ । मन्त्रालयसँग समन्वय, अनुगमन र नियमन गर्ने काम मुख्यसचिवको नेतृत्वमा हुनुपर्छ । सुधारका लागि प्रधानमन्त्री निर्मम हुनुपर्छ, खराब गर्नेलाई परास्त गर्न दृढता चाहिन्छ भन्ने हाम्रो सुझाव थियो ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्टि जनाएका छन्। सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा पेस गरेपछि त्यसप्रति असन्तुष्टि जनाएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौं हामी। संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी? हुन्छ कसरी? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दुःखद छ। प्रधानमन्त्री शेरबहादुर देउ

'विपीलाई फाँसीको सजाय हुनुपर्छ भन्नेहरु गठबन्धनको विरोधमा छन्'

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विपीलाई फाँसीको सजाय हुनुपर्छ भन्नेहरु अहिले गठबन्धनको विरोधमा रहेको बताएका छन्। काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले महाधिवेशन र केन्द्रीय समितिले सर्वसम्मत गठबन्धन आवश्यक रहेको भने पनि पछि विरोध भएको भन्दै आपत्ति जनाए। ‘गठबन्धन आवश्यक छ भनेर केन्द्रीय समितिले सर्वसम्मतिले पास गर्यो, महाधिवेशनले पनि यसको विरोध गरेन', उनले भने, ‘त्यतिमात्र होइन गठबन्धनबारे निर्णय गर्

कांग्रेस बैठकमा प्रधानमन्त्री देउवाले भने– एमसीसी पास हुनुपर्छ

३ फागुन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् । संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । ‘उहाँले (सभापति) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने । उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी […]

कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । नेकपा (एमाले)ले शनिबार बिहान कोरोना नियन्त्रणको विषयमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना नियन्त्रण गर्नुपर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीदेउवाले भने, कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ । सबैको सहकार्य र एकताबाट […]