काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ठूलो दल भएकाले नेपाली कांग्रेसलाई प्रधानमन्त्री माग्ने हक भएको औंल्याएका छन् । उनले थपे, ‘ठूलो दलका नाताले कांग्रेसलाई प्रधानमन्त्री माग्ने हक हुन्छ । तर त्यही हुनुपर्छ भन्ने जरुरी छैन । लेनदेन पनि हुन सक्छ । कांग्रेसको साटो माओवादीले पनि प्रस्ताव ल्याउन सक्छ । […]