विगतका सबै विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका भयानक र विभत्स हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन्।प्रतिनिधिसभा बैठकमा बिहीबार प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनबारे सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।‘जहाँसम्म गौर हत्याकाण्डको कुरा माननीय सदस्यले उठाउनुभयो, म चाहिँ के पक्षमा छु भने विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्छ। चाहे त्यो गौरको केस हो

सम्बन्धित सामग्री