बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको बताएका छन् । उनले हेटौँडा अस्पतालबाट अलग गरेर प्रतिष्ठानलाई छुट्टै स्वायत्त संस्थाको रूपमा आफ्नै अस्पताल सहितको भौतिक संरचना निर्माण गरी सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए । उनले प्रतिष्ठान कुनै पनि अवस्थामा हेटौँडाबाट नसर्ने बताए ।मकवानपुरका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले प्रतिष्ठान हेटौँडाबाट सार्न